नेपाली संगसार

कबिता | पेशा

access_time २५ जेष्ठ २०७८, 3:24 am

मान सम्मान र इज्यतको ठूलो भारी पेशामा हैना पैसामा पो रहेछ ! सुखिलो र चकझक बल्ने पहिरनमा हैन ठूलो बिटो र झुत्रो पहिरन मै पो रहेछ । त्यसैले , त म भन्दछु पेशा हैन पेवा…

नेपाली भाषा साहित्यमा विद्यावारिधि गर्ने पहिलो नेपाली महिला डा. बानिरा…

access_time १० जेष्ठ २०७८, 8:54 am

काठमाडाैं । नेपाली भाषा साहित्यमा विद्यावारिधि गर्ने पहिलो नेपाली महिला डा. बानिरा गिरीको निधन भएको छ । उहाँको उपचारका क्रममा गएराति निधन भएको बानिरा फाउण्डेशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिनुभयो। लामो समयदेखि मधुमेहको समस्या भाेग्नु…

कथा : दलबदलू नेता

access_time ९ जेष्ठ २०७८, 9:15 am

मिलन लम्साल  राजनीतिमा रुचि राख्ने एक मित्र धेरै पढेका र धेरै विषयमा दक्खल राख्थे। तर, हरेक वर्ष दल परिवर्तन गरिरहन्थे। कुनै स्थायी पेसा नभएका ती मित्रको हरेक वर्ष पत्रिकामा एक दल परिवर्तन गरी अर्को दल प्रवेश…

आज युगकवि सिद्धिचरण श्रेष्ठको १ सय १० औं जन्मजयन्ती

access_time ९ जेष्ठ २०७८, 3:15 am

काठमाडाैं । आज युगकवि सिद्धिचरण श्रेष्ठको १ सय १० औं जन्मजयन्ती उहाँको सम्झना गरी मनाइँदै छ । युगकवि श्रेष्ठको जन्म विसं १९६९ साल जेठ ९ गते ओखलढुङ्गाको ओखलढुङ्गा बजारमा भएको हो । स्वच्छन्दतावादी काव्यधारका प्रवर्तक…

काेभिड -१९ र टाँउटे तुफान

access_time ८ जेष्ठ २०७८, 4:14 am

जनक बिसि केरला, महारास्ट्र , कर्नाटक र गाेवा क्षेत्रमा आएको टाँउटे तुफान र आँधी बेहरी निकै रमाएर उर्लियाे , दु:खिहरुका गाउँ गाउँ बस्ती बस्ती पसेर अनाथ मानव सागर बगाएर ती मानव स्वरहरु समुन्द्र सागर हुँदै…

कविता | भगवानलाई गुनासो !

access_time ७ जेष्ठ २०७८, 1:41 am

भोकले गर्जिँदै पेट चिठोरिरहेछ। शोकले उत्तानो पल्टिएर अनिदो देखाईरहेछ। अभावले दलिनमा डोरी झूण्ड्याएर या मेटासितको झोल पिएर आत्महत्याको कथा सुनाईरहेछ। घरका चाहनाहरु झगडाका कारण झ्यालबाट धमाधम हाम फाल्दै सुइँकुच्चा ठोकिरहेछन। मज्दुर पाखुराहरु फुर्सदले छट्पटीको ओछ्यान,…

मिडिया कर्मि सामाजिक सन्जालहरु !

access_time ५ जेष्ठ २०७८, 11:16 am

जनक बिसि मिडिया कर्मि सामाजिक सन्जालहरु विश्व मानचित्रमा नयाँ रुपमा देखिएमाे एक नयाँ जैविक काेभिड १९ काेराेना भाईरसलाई ” भुत ” काे रुपमा नदेखाइ देउ बरु नयाँ जैविक काेभिड १९ काे आविष्कार कसरी भयाे ?…

कविता | फर्केर तिमी त्यहीँ कुर्चिमा

access_time ३ जेष्ठ २०७८, 3:55 am

जनक बिसि व हाे हामीलाई त थाहै थिएन शितल निवास , बालुवाटार , खुलमटार र थाहा नदिएर आएको ” रअ ” यी सबै मिलेर फर्केर तिमी कुर्चिमा। हाेला तिमिलाई बधाई काे घुईचाे त्यो पनि हामीलाई…

कोरोनासँग मेरो अनुभव : विनु ओली

access_time २ जेष्ठ २०७८, 2:08 am

अहिलेको वर्तमान परिवेशमा बिभिन्न सामाजिक सञ्जालमा आएका लेख पढ्दा साह्रै दुख लाग्छ । नकारात्मक भन्दा सकारात्मक पोष्ट गरौं । जसबाट कोरोना संक्रमितहरुलाई हौसला प्रदान होस् । त्यसैपनि संक्रमितहरुको मनोवल गिरेको हुन्छ । त्यसबेला मनोवल उच्च…

कर्णालीमा गजलमा २८ बैशाख २०७८ मा प्रकाशित सात गजलहरू

access_time ३० बैशाख २०७८, 4:47 pm

कर्णालीमा गजलको २०७८ बैशाख २८ गते मंगलबारको दिन प्रकाशित अंकका सात गजलहरू १) गजल धाेका पाउनेहरूमा एउटा सारङ्गी हुनुपर्छ ।। बजाई हिड्ने मान्छे उसकाे साची हुनुपर्छ ।। चाहिन्छ भने आउ मेराे गर्दन काटेर लैजाउ ।…