नेपाली संगसार

कबिता | पेशा

access_time २५ जेष्ठ २०७८, 3:24 am

मान सम्मान र इज्यतको ठूलो भारी पेशामा हैना पैसामा पो रहेछ ! सुखिलो र चकझक बल्ने पहिरनमा हैन ठूलो बिटो र झुत्रो पहिरन मै पो रहेछ । त्यसैले , त म भन्दछु पेशा हैन पेवा…

कविता | भगवानलाई गुनासो !

access_time ७ जेष्ठ २०७८, 1:41 am

भोकले गर्जिँदै पेट चिठोरिरहेछ। शोकले उत्तानो पल्टिएर अनिदो देखाईरहेछ। अभावले दलिनमा डोरी झूण्ड्याएर या मेटासितको झोल पिएर आत्महत्याको कथा सुनाईरहेछ। घरका चाहनाहरु झगडाका कारण झ्यालबाट धमाधम हाम फाल्दै सुइँकुच्चा ठोकिरहेछन। मज्दुर पाखुराहरु फुर्सदले छट्पटीको ओछ्यान,…

कविता | फर्केर तिमी त्यहीँ कुर्चिमा

access_time ३ जेष्ठ २०७८, 3:55 am

जनक बिसि व हाे हामीलाई त थाहै थिएन शितल निवास , बालुवाटार , खुलमटार र थाहा नदिएर आएको ” रअ ” यी सबै मिलेर फर्केर तिमी कुर्चिमा। हाेला तिमिलाई बधाई काे घुईचाे त्यो पनि हामीलाई…

कविता | बिजय तिलक

access_time २२ बैशाख २०७८, 5:02 am

आक्रान्त मन कालो बादल मढारि रहदा मस्तिष्ककाे आकाशमा साेचहरुकाे उथलपुथल बिच जताततै महामारीकाे समाचारका पङ्तिहरु बिच थपिदै गर्दा अर्को एउटा दुख्द समाचार पिडामा फँसेको देखे मानव मन साेच्ने शक्ति गुमाउँदै आत्माबल हराउँदै । केवल प्रतिक्षा…

कविता | आवाज

access_time ९ बैशाख २०७८, 2:55 pm

सानो ठुलो उमेर जती नै होस आवाज उठाऊ देखी देखी नदेखेको झै भाको हामी किन आफू अघी के सही के गलत राम्रो संग चीन सही पनी गलत हने के दिन दख्नु पर्यो न्याय आऊने दिन…

कविता

access_time १ चैत्र २०७७, 7:55 am

रोशनी घिमिरे ,कौशलटार ३, अकबरी सुन घरको तीजौरीमा बन्द बनावट पुरानो भाे आँखा घुम्छन् अन्त बाहिर जलप चिटिक्क छ नजर टक्क पर्छ आहा! कत्ति सुन्दर छ मलाई यो पाे सुहाउछ अनविज्ञ पक्कै हैन दुवैको त्यो…

कविता | जंगलको माया अनी साथ

access_time २९ फाल्गुन २०७७, 5:06 am

एक सासले अडेको यो मानिसको जीवन जब हामी यो धर्तिमा आयौ घरमा उमंग आयो घर गाउँमा जताततै खुशीयाली नै छायो जन्मेको त्यो पल देखी तानेको त्यो पहिलो सास त्यो बिरुवाले दियो हरेक कुराको साथ अनी…

कौशिला अधिकारीकाे कविता म पागल छु

access_time १५ माघ २०७७, 12:43 pm

म पागल छु तर घर छाडेकै होइन मान्छेहरू सोच्दा हुन् , पागलको त कुनै दिमाख हुदैन म सँगी विहिन छु । पागल छु वर्षा यामको झरी जस्तै अझैँ त्यो भन्दा गाढा गाढा पागल छु म…

कौशिला अधिकारीको कविता गाउँको बाटो

access_time ८ माघ २०७७, 5:12 am

  शिर्षक : गाउँको बाटो  खाल्डाखुल्डि परेको,पानी जमेको,धुल्लै धुलो उडेको छ गाँउको बाटो पहाडि भेगमा न सडक न यातायत को साधन पुगेको छ गाँउको बाटो सडक कालो पत्रे गर्छु भन्दै भोट मागि चुनाव जितेको गाँउको…

कविता | मेरो राेल्पा

access_time २९ पुष २०७७, 5:20 am

परदेशमा सधै घरदेशको याद मेटाउन होस भनी सुरुवात भयो रोल्पाली समाज देश देखि बिदेसै द्वन्दको बेला शिक्षाले बन्चित भयौ नि परदेशी लाग्दै छ अहिले समुन्द्री तटमा जिन्दगी बेकार त्यसैले आज राहत र उद्धार होस भनी…