नेपाली संगसार

रोल्पाका स्थानीय तहहरुले आन्तरिक मूल्याङ्कनबाट विद्यार्थीको नतिजा सार्वजनिक गर्दै

access_time २५ जेष्ठ २०७८, 3:41 am

रोल्पा । रोल्पाका स्थानीय तहहरुले विद्यार्थीको वार्षिक परीक्षाको नतिजा आन्तरिक मूल्याङ्कनबाट सार्वजनिक गर्न विद्यालयलाई निर्देशन दिएका छन् । कोरोना भाइरस संक्रमण बढ्दै जाँदा गत वैशाखमा वार्षिक परीक्षा सञ्चालन गर्ने तयारीमा रहेका स्थानीय तहहरुले परीक्षा स्थगित…

असारदेखि नयाँ भर्ना शुरु गराउँदै शिक्षा मन्त्रालय

access_time २३ जेष्ठ २०७८, 2:47 pm

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले आउँदो असार १ गतेदेखि वैकल्पिक माध्यमबाट नयाँ शैक्षिकसत्र शुरु निर्देशन दिनुभएको छ भने विद्यालय शिक्षाको एक मुख्य पक्ष शिक्षक समुदायले हतार नगर्न आग्रह गरेको छ । शिक्षामन्त्री…

यस वर्षको एसइई पनि आन्तरिक मूल्यांकनबाटै

access_time १८ जेष्ठ २०७८, 2:04 am

काठमाडाैं । सरकारले यस वर्षको एसईई परीक्षाको नतिजा पनि आन्तरिक मूल्यांकनबाट गर्ने निर्णय गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको प्रस्ताव आजको मन्त्रिपरिषद् बैठकले पारित गरेको हो। बैठकमा सहभागी एक मन्त्रीका अनुसार शिक्षा, विज्ञान…

सर्टिफिकेट राखेर २५ लाख ऋण : ‘मन्त्रीका आफन्तले अहिले पनि…

access_time १७ जेष्ठ २०७८, 12:33 pm

काठमाडाैं । सरकारले बजेटमार्फत शैक्षिक प्रमाणपत्र अर्थात सर्टिफिकेट धितो राखेर २५ लाखसम्म ऋण पाइने व्यवस्था गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् । बजेटमा स्नातक वा…

साउनदेखि सबै कर्मचारीको एकमुष्ट १० हजार तलब बढाउन माग

access_time १३ जेष्ठ २०७८, 2:51 am

काठमाडौं । अस्थायी, करार र ज्यालादारी कर्मचारीहरुले आगामी साउनदेखि एकमुष्ट दश हजार तलब बढाउन माग गरेका छन् । अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघकाले एकमुष्ट दश हजार तलब बढाउन माग गरेको…

एसईईपछि मात्रै नयाँ शैक्षिक सत्र

access_time ११ जेष्ठ २०७८, 3:04 am

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनको टुङ्गो लागेपछि मात्र नयाँ शैक्षिक सत्रबारे निर्णय हुने भएको छ । एसईईले समग्र शैक्षिक कार्यक्रम नै प्रभावित पार्ने भएकाले नयाँ शैक्षिक सत्रबारे निर्णय गर्न शिक्षा, विज्ञान तथा प्रविधि…

खुसीको खबर: त्रिभुवन विश्वविद्यालयले लिने भयो परिक्षा मिति तोक्यो कहिलेबाट…

access_time १० जेष्ठ २०७८, 2:06 am

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले लामो समयदेखि लम्बिदै गएको स्नातक तहको परीक्षा अगाडी बढाउने भएको छ । कोरोना भाइरसको पहिलो लहरका कारण २०७७ सालबाट पछि धकेलिएको परीक्षा पुनः दोस्रो लहर चलेपछि रोकिएको छ । त्रिभुवन विश्वविद्यालयले…

ट्याक्सी चालककी छोरी अस्मिताले पाइन विश्वको महङ्गो स्कुलमा पढ्ने मौका

access_time ९ जेष्ठ २०७८, 8:46 am

काठमाडौं । मासिक रू एक सयमा नेपालको सस्तो विद्यालय समता स्कुलमा पढ्दै आएकी अस्मिता अधिकारी विश्वको महंगो स्कुलमध्ये एकमा पढ्न पाउने भएकी छन् । संसारको महंगोमध्ये एक र सुविधायुक्क्त आइगलन कलेज स्वीजरल्याण्डमा छात्रवृत्तिमा पढ्न पाउने…

स्याङ्‌जाको फेदीखोलामा परीक्षा नतिजा अनलाइनबाटै प्रकाशन

access_time ६ जेष्ठ २०७८, 7:03 am

स्याङ्‌जा । यहाँको फेदीखोला गाउँपालिकाले विद्यालय तहको परीक्षा नतिजा अनलाइनबाटै प्रकाशन गरेको छ। फेदीखोला गाउँपालिकाको शिक्षा शाखाले कक्षा ८ को नतिजा अनलाइनबाटै प्रकाशन गरेको हो। शैक्षिक क्षेत्रलाई प्रविधिमैत्री बनाउन सफ्टवेयरको प्रयोग गर्दै परीक्षाफल अनलाइनमार्फत गरिएको…

एसईई र कक्षा १२ को परीक्षाको मोडालिटी परिवर्तन गरिने

access_time ६ जेष्ठ २०७८, 1:45 am

काठमाडौं । सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को राष्ट्रिय परीक्षा कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा अध्ययन सुरु गरेको छ । आठ लाखभन्दा विद्यार्थीलाई कोरोना (कोभिड–१९)को सङ्कट भइरहँदा कसरी परीक्षाको…