नेपाली संगसार

तुलसीपुरको मेट्रो अस्पताललाई कलाकारद्धारा स्वास्थ्य सामाग्री सहयोग

access_time २६ जेष्ठ २०७८, 12:46 pm

दाङ । चलचित्रकर्मी तथा कलाकारहरुले तुलसीपुर मेट्रो अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाले सन्चालन गरेको मेट्रो अस्पतालका लागी उनीहरुले स्वास्थ्य सामग्री सहयोग गरेका छन् । चलचित्रकर्मी तथा नायिका मनिशा कोईराला, अनिता…

टिकटकमा डान्स गरेर राता रात भाईरल भएकी सोनीले यसरी जितिन्…

access_time २१ जेष्ठ २०७८, 11:40 am

बुटवल । छोटो समयमा सामाजिक संजाल टिकटक मार्फत सबै सामु चिनिन सफल भएकी सोनिया महत अहिले मिडिया मा आएकी छिन्। iam.soni नामक टिकटक id मार्फत सबैको मन मुटु मा बस्न सफल भएकी सोनिया ले अझै…

रहेनन् युवा गायक एवं संगीतकार जनम थुलुङ

access_time २० जेष्ठ २०७८, 1:34 pm

काठमाडाैं । प्रतिभाशाली युवा गायक एवं संगीतकार जनम थुलुङको कोरोना सङ्क्रमणबाट निधन भएको छ। उनको हिजो (बिहीबार) राति राजधानीस्थित एक अस्पस्तालमा उपचारका क्रममा निधन भएको हो। करिब एक हप्ता अघि कोरोना पुष्टि भएका जनम विगत…

सडकमा फेला परेकी बालिकालाई उठाएर धर्म पुत्री बनाएका बाबुले गरे…

access_time १२ जेष्ठ २०७८, 2:56 pm

काठमाडाैं । निसन्तान दम्पत्तीले सडकमा फेला परेकी एक बालिकालाई उठाएर धर्म पुत्री बनाएर पाले । उनलाई राम्रो शिक्षा दिए । तर एक दिन आमा लामो समय माइत बस्न गएको बेलामा बुवाले नै उनै छोरी माथि…

‘संकटको समयमा कुर्सीको लडाइँ गर्ने मेरो देशलाई धिक्कार छ’

access_time १२ जेष्ठ २०७८, 7:32 am

काठमाडौं । नायिका नीता ढुंगानाले आफूलाई यो देशमा किन जन्मिएँ होला भन्ने लाग्न थालेको बताएकी छिन्। कलाकार हरिहर अधिकारीका पिताको निधनपछि सामाजिक संजालमा उनले यस्तो लेखेकी हुन्। ‘मेरो देश मेरो गौरव भनेर सोच्ने मान्छे म,…

गायक रामकृष्ण ढकालको पहलमा १८ लाख रुपैयाँ महावीर पुनको आविष्कार…

access_time ११ जेष्ठ २०७८, 3:18 pm

काठमाडौं । गायक रामकृष्ण ढकालले विभिन्न व्यक्तिबाट संकलन गरिएको करिब १८ लाख रुपैयाँ महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरेका छन् । सांगीतिक कार्यक्रममा सहभागी हुन अमेरिका पुुगेका गायक ढकाल कोरोनाभाइरस संक्रमण महामारीले उतै…

कलाकार केदार घिमिरे ले ओलीलाई व्यंग्यात्मक गर्दै भने, ‘बा ले…

access_time ८ जेष्ठ २०७८, 4:41 pm

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसंगै राजनीतिक दल लगायत विभिन्न क्षेत्रबाट यसको विरोध सुरु भएको छ। शुक्रबार मध्यरातमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा…

कलाकार दिपक राज गिरीकाे टिप्पणी प्लास्टिकको झोला भन्दा खतरनाक रहेछ…

access_time ८ जेष्ठ २०७८, 4:07 pm

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसंगै राजनीतिक दल लगायत विभिन्न क्षेत्रबाट यसको विरोध सुरु भएको छ। शुक्रबार मध्यरातमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा…

कोरोना संक्रमितका लागि प्रियंकाको २२ करोड सहयोग

access_time ७ जेष्ठ २०७८, 7:25 am

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडाले कोरोनाका कारण समस्यामा परेकाहरूको सहयोगका लागि स्थापना गरेको कोषमा २२ करोड भारतीय रुपैयाँ जम्मा भएको छ । उनले केही दिन अघि मात्रै यो कोषको स्थापना गरेकी थिइन् । प्रियंकाले…

प्राणवायु बोकेर आइपुगे धुर्मुस

access_time ४ जेष्ठ २०७८, 4:11 am

जनकपुरधाम । अक्सिजन नपाएर अस्पतालको बेडमा छट्पटाइरहेकाहरूको जीवन रक्षाका लागि हास्यकलाकार धुर्मुस (सीताराम कट्टेल) सिलिन्डर लिएर अस्पताल पुगिरहेका छन्। आफूलाई हास्यकलाकार बनाएर विश्वमा चिनाउने दर्शकको जीवनरक्षाका लागि खटिएको धुर्मुसले बताए। धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्षसमेत रहेका…