नेपाली संगसार

राप्तीका स्वास्थ्य चौकीमा सुत्केरी हुनेलाई उपाध्यक्ष कोसेली

access_time २० फाल्गुन २०७७, 12:52 pm

दाङ । दाङको राप्ती गाउँपालिका स्वास्थ्य चौकीमा सुत्केरी हुने आमालाई उपाध्यक्ष कोसली दिन थालिएको छ । राप्ती गाउँपालिकामा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य ईकाईमा बच्चा जन्माउने आमा र नवजात शिसुलाई उपाध्यक्ष कोसली दिन थालिएको हो…

स्वास्थ्य केन्द्रलाई एक अर्ब आठ करोड निकासा

access_time २० फाल्गुन २०७७, 5:47 am

काठमाडौँ । अर्थ मन्त्रालयले ३१३  वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य केन्द्रका  लागि एक अर्ब आठ करोड ५३ लाख रुपियाँ ससर्त अनुदान निकासा गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वडास्तरीय स्वास्थ्य सेवा केन्द्रका निर्माणाधीन  भवनहरूको दायित्व…

आमाको जन्मदिनमा छोराद्वारा निशुल्क स्वास्थ्य शिविर

access_time १७ फाल्गुन २०७७, 1:57 pm

दाङ । घोराही निवासी नरेन्द्र पुनले आफ्नो आमाको जन्मदिनको अवसर पारेर निशुल्क स्वास्थ्य शिबिर सन्चालन गर्नु भएको छ। घोराही उपमहानगरपालिका वडा नम्बर १४ ढोडेनीमा बस्दै आएका पुन परिवारले यो चाँजोपाँजो मिलाएका थिए । सोमबारबाट ८०…

सुनछहरी गाउँपालिकाद्वारा आधारभूत तथा माध्यमिक बिधालयहरुका छात्राहरुलाई स्यानेटरी प्याड वितरण

access_time १७ फाल्गुन २०७७, 12:12 pm

राेल्पा ।  सुनछहरी गाउँपालिकाको आधारभूत तथा माध्यमिक बिधालयहरुका छात्राहरुलाई स्यानेटरी प्याड वितरण गरिएको छ। सुनछहरी गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनले आज एक कार्यक्रमका बिधालयका प्रधानाध्यापकहरु लाई हस्तान्तरण गर्नु भएको हो। गाउँपालिकाका १० वटा आधारभूत तथा माध्यमिक…

प्युठान अस्पतालमा सुत्केरीको मृत्यु : आकस्मिक बाहेकको सबै सेवा बन्द

access_time १७ फाल्गुन २०७७, 11:28 am

प्युठान । प्युठान अस्पतालका चिकित्सकहरुले सोमबारदेखि अस्पतालको आकस्मिक बाहेकको सबै सेवा बन्द गराएका छन्। अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सुत्केरीको रेफर गर्दा बाटोमै मृत्यु भएको घटनालाई लिएर आफूहरुलाई विना गल्ती माफी माग्न लगाएको भन्दै अस्पतालको आकस्मिक बाहेकको…

तीन महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप : प्रधानमन्त्री ओली

access_time १४ माघ २०७७, 6:57 am

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइसक्ने बताएका छन् । सबैलाई निःशुल्क खोप उपलब्ध गराउने उनले बताए । कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ समारोहलाई आज बालुवाटारस्थित निवासमा सम्बोधन गर्दै…

आजदेखि कोरोना खोप अभियान : कसले लगाउन हुन्छ, कसले हुँदैन…

access_time १४ माघ २०७७, 3:46 am

काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट सुरु हुँदै छ । कोरोनाविरुद्धको अभियानमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई पहिलो चरणमा खोप दिइने छ । विहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल रुपमा…

कोरोनाको खोपको लागि ‘ड्राई रन’को तयारी

access_time ५ माघ २०७७, 1:12 am

काठमाडौं । कोभिड–१९ विरुद्धको खोपको अभियान संञ्चालन गर्न सरकारले ‘ड्राई रन’ को तयारी थालेको छ । ड्राई रन एक प्रकारले खोप लगाउने पूर्वाभ्यास हो । खोप ल्याइसकेपछि त्यसको प्रयोगमा सहजताका लागि उक्त तयारी थालिएको स्वास्थ्य…

शरीरमा कसरी सही ढंगले रक्त प्रवाह हुन्छ ?

access_time ४ माघ २०७७, 12:12 pm

शरीर स्वस्थ राख्नको लागि व्यक्तिको रगतको प्रवाह पनि सही मात्रामा हुनु पर्छ । जीवन जीउनको लागि अक्सिजनको मात्र होइन शरीरको रक्त संचार पनि सही हुनु आवश्यक छ । रगतले शरीरमा आवश्यक पोषक तत्वको साथसाथै अक्सिजनको…

‘हाम्रो तयारी सकेसम्म चाँडै खोप ल्याउने हो’

access_time ४ माघ २०७७, 5:37 am

काठमाण्डाै । खोप लगाउने सन्दर्भमा नेपाल सरकारले धेरै पहिलेदेखि कामहरु गर्दै आएको अवस्था हो । काम गर्ने विभिन्न क्रमसँगै पछिल्लो चरणमा अहिले खोप ल्याएर लगाउने तयारी भइरहँदा सरकारले अध्यादेश मार्फत खोप सम्बन्धि ऐन र नियमावलीहरुलाई…