राष्ट्रिय सभाको निर्वाचनमा विपक्षी दल एक ठाउँमा

access_time २३ बैशाख २०७८, 12:36 am

काठमाडौं । राष्ट्रिय सभा बाग्मती प्रदेशतर्फ ६ र लुम्बिनी प्रदेशतर्फ १७ जेठमा हुन गइरहेको उपनिर्वाचनका लागि विपक्षी दलले गठबन्धन तयारी थालेका छन् । कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेको माधव नेपाल पक्षसमेत गरी विपक्षी दलका…