नेपाली संगसार

“९ लाख बाती बलेको फोटोलाई हातले छुनुहोस र ॐ लेखी…

access_time २४ जेष्ठ २०७८, 3:55 pm

“९ लाख बाती बलेको फोटोलाई हातले छुनुहोस र ॐ लेखी सेयर गर्नुहोस धनकि खानी,धनको देवी मानिने लक्ष्मी मातालाई प्रसन्न गर्नको लागि मानिसहरु अनेक प्रकारको उपाय र कार्यहरु गर्ने गर्दछन् । महालक्ष्मीको पूजा र आराधना गर्नाले…

सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ, बे-वास्ता नगर्नुहोला, पूरा पढेर…

access_time २३ जेष्ठ २०७८, 4:21 pm

सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला, ॐ लेखि सेयर गरौं!!! ॐ मात्र उच्चारण गर्नु भयो भने पुरा ब्रमाण्ड्को देबि देबताको शक्ति हुन्छ। परापूर्व काल देखी अहिले सम्म शिवलि’ङ्गलाई किन पुजा आजा गरी…

यी चार राशि मंगल ग्रहका प्रिय र अत्यन्त भाग्यशाली हुन्छ्न…

access_time २३ जेष्ठ २०७८, 12:17 am

हरेक राशिको आफ्नो स्वामी ग्रह हुन्छ, जसले त्यस राशिको जातकमा प्रभाव पार्छ। मंगल ग्रह भाग्यको कारक मानिन्छ्र त्यसैले, मंगल ग्रहले केहि राशिमा सकारात्मक प्रभाव पार्छ, जसको कारण यी राशिका मानिसहरुलाई अत्यन्त भाग्यशाली मानिन्छ । मेष…

शनिबार शनिदेवलाई प्रसन्न बनाएर यसरी हटाउन सकिन्छ साढेसाती दशाको दोष

access_time २२ जेष्ठ २०७८, 1:11 am

शनिबार भगवान शनिदेवको पूजा आराधना गर्ने दिन । शनिदेशवलाई प्रसन्न गराउन सके ग्रह दशा हट्ने धार्मिक विश्वास छ । यसै विश्वासका आधारमा शनिवार सबेरै मानिसहरु नुवाईधुवाई गरेर विभिन्न मठ मन्दिरमा गएर शनिदेवको पूजा गर्ने तथा…

सुत्नेबेलामा दक्षिणकाली भगवती मन्दिरको दर्शन गरी ॐ लेखेर शेयर गर्नुहोस्…

access_time १६ जेष्ठ २०७८, 3:50 pm

दक्षिणकाली मन्दिर राजधानी काठमाडौँबाट दक्षिण भेगमा करिब १७ किमिको दुरीमा रहेको छ। यो कालीदेवीको मन्दिर हो। यो मन्दिर राजा प्रताप मल्लद्वारा निर्माण गरिएको हो।यो फर्पिङको मुटुस्थित ऐतिहासिक महत्त्वले भरिपूर्ण मन्दिर हो। चारैतिर हरियालीले सजिएको यो…

आज २५६५ औँ बुद्ध जयन्ती

access_time १२ जेष्ठ २०७८, 1:25 am

काठमाडौं । भगवान विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरण स्वरुप आज २५६५ औँ बुद्ध जयन्ती देशभर मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व…

बुद्ध जन्मस्थलबारे कतिपय मुलुकका पाठ्यक्रमका त्रुटि सच्याउन प्रधानमन्त्रीको आग्रह

access_time १२ जेष्ठ २०७८, 12:54 am

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश गरिएको भए सच्याउन ध्यानाकर्षण गराएका छन्। प्रधानमन्त्री ओलीले दुई हजार ५६५औं बुद्धजयन्ती…

सोमबार कुन भगवान को पूजा गर्ने, बिधि सहित

access_time १० जेष्ठ २०७८, 1:52 am

हिन्दु धर्ममा, हप्ताको बिभिन्न बारलाई देवी-देवताको बार समेत मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेकको दिनमा, धेरैजसो हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन्। आज हामीले…

जानीराखौ ! सोमबार जन्मेको मानिसको स्वभाव कस्तो हुन्छ ?

access_time १० जेष्ठ २०७८, 12:11 am

जानीराखौ ! सोमबार जन्मेको मानिसको स्वभाव कस्तो हुन्छ ? काठमाडौं । मानिसको भाग्य, आनी’बानी लगाएत बिभिन्न कुराहरु जन्मवार, महिना र समयले निर्धारण गरेको हुन्छ । को कुन बार र कति बेला जन्मेका हुन्, उक्त साइतले…

श्रीदेवीको पुनर्जन्म ! सामाजिक संजालमा भाइरल भयो यि क्युट बालिकाको…

access_time ८ जेष्ठ २०७८, 12:02 pm

काठमाडौं । युट्युबमा एक बालिकाको भिडियो निकै भाइरल भइरहेको छ । भिडियोमा देखिएकी बालिकालाई ‘बेबी श्रीदेवी’ नाम दिइएको छ । यो भिडियोको आधारमा यहाँसम्म भनिएको छ कि पृथ्वीमा श्रीदेवीको पुनर्जन्म भइसकेको छ । यो भिडियो…