नेपाली संगसार

युरोकप : इटालीको रोममा भोलिदेखि शुरु हुँदै

access_time २७ जेष्ठ २०७८, 1:21 am

काठमाडौं । यस वर्षको युरोकप फुटबल प्रतियोगिता भोलिदेखि शुरु हुंदैछ। जुन ११ देखि जुलाई ११ सम्म युरोपका विभिन्न शहरमा युरोकप खेलिंदै छ। युरोकपको १६ औं संस्करण युरोपका विभिन्न देशका ११ शहरमा आयोजना हुँदैछ। प्रतियोगिता सुरु…

विश्वकप छनोट : जोर्डनसँग नेपाल पराजित

access_time २५ जेष्ठ २०७८, 12:32 am

काठमाडौं । विश्वकप तथा एसियन कप संयुक्त छनोटको दोस्रो चरण अन्तर्गत सोमबार भएको खेलमा जोर्डन विजयी भएको छ । नेपाल जोर्डनसँग ३–० ले पराजित भएको हो। कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय फुटबल मैदानमा खेलको २४…

विश्वकप छनोटका लागि नेपाल र जोर्डनबीच खेल जारी, जोर्डन १…

access_time २४ जेष्ठ २०७८, 4:43 pm

काठमाडौं । विश्वकप २०२२ र एसिया २०२३ को छनोट अन्तर्गत नेपाल र जोर्डनबीचको फुटबल खेल अहिले कुवेतमा जारी रहेको छ । समाचार तयार पार्दासम्म दुबै तर्फको खेलमा ० का विरुद्ध १ गोलले जोर्डन अगाडि रहेको…

युरोकप छनोटअघिको मैत्रीपूर्ण खेलमा रुसले बुल्गेरियालाई हरायो

access_time २३ जेष्ठ २०७८, 12:49 am

काठमाडाैं । युरोकप छनोटअघिको मैत्रीपूर्ण खेलमा रुसले बुल्गेरियालाई हराएको छ । गएराति भएको खेलमा रुसले बुल्गेरियालाई १–० गोलले हरायो । उसका लागि सोभोलेभले ८४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । फिफा वरीयतामा रुस ३८ औं…

सेरेना विलियम्स फ्रेन्च ओपन टेनिसको चौथो चरणमा

access_time २२ जेष्ठ २०७८, 1:02 am

काठमाडाैं । पूर्व विश्व नम्बर एक सेरेना विलियम्स फ्रेन्च ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेकी छिन् । सेरेनाले डानिले कोलिन्सलाई हराएर चौथो चरणमा स्थान पक्का गरेकी हुन् । ३९ वर्षीय सेरेनाले कोलिन्सलाई ६-६ र ६-४…

नेपालको लागि खुशीको खबर : विश्वकप छनोटमा नेपाल भयो विजयी

access_time २१ जेष्ठ २०७८, 1:12 am

काठमाडौं । विश्वकप २०२२ र एशियन कप २०२३, छनोट खेलमा नेपालले चाइनिज ताइपेइलाई हराएको छ । नेपालले चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको हो । नेपालका लागि अञ्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे ।…

युनाइटेडलाई हराउँदै युरोपा लिगको उपाधि भिल्लारियललाई

access_time १३ जेष्ठ २०७८, 12:27 am

काठमाडाैं । युरोपा लिग फुटबलको उपाधि भिल्लारियलले जितेको छ । गएराति भएको अत्यन्तै रोमाञ्चक खेलमा म्यानचेस्टर युनाइटेडलाई पेनाल्टीमा हराउँदै भिल्लारियलले उपाधि जितेको हो । खेलको २९ औं मिनेटमा मोरेनोले गोल गर्दै भिल्लारियललाई अग्रता दिलाएका थिए…

मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोली आज इराक जाँदै

access_time ११ जेष्ठ २०७८, 1:51 am

काठमाडाैं । मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोली आज इराक जाँदैछ । नेपाली टोली राति १० बजे कतार एअरलाइन्सको चार्टर्ड जहाजमार्फत इराक जान लागेको अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ । नेपालले आउँदो शनिवार…

प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीको सानदार जित

access_time १० जेष्ठ २०७८, 12:56 am

काठमाडाैं । उपाधि जितिसकेको म्यानचेस्टर सिटीले इङ्ग्लिस प्रिमियर लिग फुटबलको अन्तिम खेलमा सानदार जित निकालेको छ । गएराति भएको खेलमा सिटीले एभर्टनलाई ५-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन सर्जियो…

बुन्डेस लिगामा लेवान्डोस्कीले रचे इतिहास

access_time ९ जेष्ठ २०७८, 2:52 am

एजेन्सी । रोबर्ट लेवान्डोस्कीले जर्मन बुन्डेसलिगामा एकै सिजन ४१ गोल गरेर नयाँ किर्तिमान बनाएका छन् । सन् १९७१–७२ मा गर्ड मुलरले ४० गोल गर्दै एकै सिजन सर्वाधिक गोल गर्ने किर्तिमान बनाएका थिए, जसलाई गत साता…