आमा बनेपछि ‘सक्किगोनि’मा फर्किइन् रक्षा

access_time ६ साउन २०७८, 1:26 pm

काठमाडौं। हाँस्य टेलिसिरियल ‘सक्किगोनि’मा ‘रक्षा’को भूमिका निर्वाह गर्दै आएकी रक्षा श्रेष्ठ कार्यक्रममा फर्किएकी छन्। उनी बिहिबार प्रशारण हुने नयाँ भागबाट कार्यक्रममा देखिनेछिन्। झण्डै १५ महिनापछि उनी ‘सक्किगोनि’ मा फर्कन लागेकी हुन्। उनको भूमिकालाई दर्शकले निकै…