राेल्पामा युद्धको उपहार !

राेल्पा । रोल्पामा युद्ध पर्यटनको सम्भावना प्रशस्त देखिएको छ । जनयुद्धको उद्गमस्थल रोल्पा, रुकुमलाई युद्ध पर्यटन केन्द्रको रूपमा विकास गर्न थालिएको छ । जिल्ला समन्वय समिति रोल्पाका संयोजक राजबहादुर बुढा… Read more